Hey lets vote for the new hopes of Nepal. Lets vote the pure republicans. Lets vote for development of Nepal and great constitution of Nepal. Lets vote CPN Maoists. Please support this party. Please vote for maoist. Please join this group for your agreement.
Hey ! thanks for the add! I wish u'd put ur own photo. I found most of my frens in ur account, felt quite happy. Help me to visit around chitwan hai.....
शुभकामना ! शुभकामना !! शुभकामना !!! वडा दशैको शुभकामना ! शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन । फुलो फलोस तिम्रो परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस ! शान्ति छावस !!शान्ति छावस !!! मान्यजनको आशि़सले पुरा होस कामना दु:खका दिनले कहिलै बास नपावस तिमीमा । शुभकामना ! शुभकामना !! शुभकामना !!! याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू । टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवार मा, शान्ती होस देशमा , दसैंमा खुशी को बास होस सत्रुको नाश होस, हरेक परिक्षा मा पास होस, सुन चान्दी को रास होस हातमा , पुरा होस मनोकामना , यही छ विजया दशमी २०६४ को शुभकामना ।