hi diiiiiiiiiii....wats up k cha halchal......how is ur days goin on...guess having blast hai..........well take care......hab a gr8 blast... bye love u alttttttttt
hi di.......k cha halchal....how is ur days going on..welll m missin u alt di.kasto vetna mun lagira cha...well om sooon hai.......... bye tek care lovvvvvvv u alt......
HAPPY VIJAYA DASHAMI बिजया दशमी २०६५को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस् दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ती होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादसमि तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका मेरा साथी भाई अनि दिदी बहिनी हरु मा श्री नव दुर्गा माता को आसिर्बाद ले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्य्कत गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु। " टिका होस् निधार् मा,जमरा होस् कान् मा,सुख होस् परिवार् मा, शान्ति होस् देश् मा ,दशै मा खुसि को बास् होस् सत्रु को नास् होस्,हरेक् परिक्षा मा पास् होस्, सुन् चान्दि को रास् होस्,हात् मा २१ पत्ति को तास् होस्, र घर् मा मासु र बीएर् को बास् होस्, पुरा होस् मनोकामना,यहि छ विजय दशमि २०६५ को शुभ-कामना तपाईंको मित्र ईश्वर सेढाई